सिनेमा « Khabarhub

अघोरी बन्दै रेमनदास

काठमाडौं–ह्यापी रेकर्डस नेपालले निर्माण गर्न लागेको वेब सिरिज ‘अघोरी’ मा अभिनेता रेमनदास श्रेष्ठले शीर्ष भूमिका निर्वाह गर्ने भएका छन् । सिरिजमा सुमन चित्रकार श्रेष्ठ, सपना तामाङ, किरण स्याङतान, सिरन बज्राचार्य, निश्चलजंग, अमिसा, तृप्ति र बाल कलाकार आयुष रिजाललगायतको अभिनय रहनेछ । ह्यापी रेकर्डस्ले यसअघि ‘ल्याङ ल्याङ’ नामक वेब सिरिज निर्माण गरिसकेको छ । वेब सिरिजका…