Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म ‘प्रसाद २’ निर्माण हुने भएको छ । वि.सं. २०७५ मा प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ मा दिनेश राउतको निर्देशन थियो । ‘प्रसाद २’ मा निर्देशक भने फेरिएका छन् । खबरका अनुसार यो फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । दिनेशले समय दिन नसक्दा निर्देशनको जिम्मा सौरभलाई सुम्पिएको हो । फिल्मको कथा ‘प्रसाद’…