Live on
Your Voice, Your Power
काठमाडौं– पछिल्लो समय अभिनेता पल शाह कोभिड महामारीको समयमा आफ्नो समूहमार्फत अक्सिजन सिलिण्डर खोजी गर्दै अस्पतालमा सहयोग अभियानमा जुटिरहेका छन् । पर्यटन मन्त्री भानुभक्त ढकालले कोरोनाका कारण निधन भएका मानिसको शव जलाउने कर्मचारीलाई एक हजार प्रोत्साहन भत्ता दिने निर्णय गरेपछि पलले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । उनले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको र…