Live on
Your Voice, Your Power
काठमाडौं – नायिका ऋचा शर्माको टिमले फिल्म स्ट्रिमिङ एप ‘चलचित्र टिभी एप’ सार्वजनिक गरेको छ । घरमा बसेर चलचित्र हेर्न नपाएका दर्शकको चलचित्र हेर्ने चाहना पूरा गराउने लक्ष्य लिइएको छ । युट्युबमा रिलिज गरिएका नेपाली चलचित्र दर्शकले रुचिका साथ हेर्ने गरे पनि यस्ता एपबाट भने दर्शकले खासै चलचित्र हेर्ने गरेका छैनन् । यसअघि पनि भिडियो…