सिनेमा Archives | Page 126 of 127 | Khabarhub Khabarhub

साउथ इन्डियन फिल्महरु युट्युबको ट्रेन्डिङमा, नेपाली फिल्ममा छैनन् दर्शक

काठमाडौं – यतिबेला नेपालका हलहरु सुक्खा छन् । जाडो बढेकाले पनि हल पुगेर फिल्म हेर्ने दर्शकमा केही कमी आएको भन्दै फिल्मकर्मीले चित्त बुझाएका छन् । हलमा गतहप्ता रिलिज भएका तीन फिल्म ‘गोपी’, ‘रणवीर’ र ‘सयकडा दश’ ले राम्रो व्यापार गर्न सकिरहेका छैनन् । आज शुक्रवार रिलिज भएको फिल्म ‘समर लभ’ ले पनि खासै भयंकर ओपनिङ…