सिनेमा Archives | Page 127 of 127 | Khabarhub Khabarhub

‘दाल भात तरकारी’ निरुताका लागि बन्ला त टर्निङ प्वाइन्ट ?

काठमाडौं । एकताकाकी चर्चित अभिनेत्री निरुता सिंह लामो अन्तरालपछि पुनः नेपाली चलचित्रमा व्यस्त छिन् । नाई नभन्नु ल–५ बाट नेपाली चलचित्रमा पुनरागमन गरेपछि उनको एक पछि अर्को गरी चलचित्रमा चर्चा हुन थालेको हो । त्यसो त धेरै निर्माता निर्देशक उनलाई आफ्नो फिल्ममा भित्र्याउन चाहन्छन् । ८–९ वर्ष काँचको पर्दाबाट टाढा रहेपनि ‘नाइँ नभन्नू ल ५’…