Live on
Your Voice, Your Power
काठमाडौं – हास्यप्रधान चलचित्र ‘कबड्डी ३’ ले रिलिजको दुई दिनमा ३ करोड २५ लाख बराबरको ग्रस कलेक्सन गरेको छ । पहिलो दिन १ करोड ४७ लाख कमाएको यो फिल्मले शनिवार झनै उत्साहित व्यापार ग¥यो । दशैँ नजिकिँदै गर्दा रिलिज भएको यो फिल्मले बक्स अफिसमा दर्शक तान्न सफल भएको छ । लामो समयपछि हलमा नेपाली चलचित्र…