Live on
Your Voice, Your Power
काठमाडौँ- राजधानीको चाबहिलस्थित गोपीकृष्ण हलमा दीपेन्द्र के खनालले निर्देशन गरेको फिल्म ‘आमा’ हेरिरहँदा अभिनेता कृष्ण शिवाकोटीको आँखा पर्दामा भए पनि मन चाहिँ ८३ वर्षीया आमा गङ्गादेवीतिर थियो । फिल्मको कथामा एक जना वृद्ध विरामी अस्पतालमा हुन्छन् । उनका हेरचाह गर्छन् पत्नी र छोरीले । यही सार वरिपरिका फिल्मी दृश्यहरू हेरिरहँदा कृष्णले मन थाम्न सकेनन् ।…