सिनेमा « Khabarhub

‘घामड शेरे’ को गीत: निश्चललाई साली मन पर्‍यो

काठमाडौं – निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको चलचित्र ‘घामड शेरे’ को गीत सार्वजनिक गरिएको छ । मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा कालीप्रसाद बास्कोटा र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । ‘काली मन पर्‍यो’ बोलको गीतमा भेना र साली मन परेको विषयलाई गीतका शब्दमा उनिएको छ । गीतमा शब्द र संगीत पनि कालीप्रसाद…