सिनेमा « Khabarhub

अहिलेलाई ‘निर्देशक’ बन्नु मेरा लागि सपना मात्र हो: केकी अधिकारी

काठमाडौं – अभिनेत्री केकी अधिकारीले अभिनय यात्रा थालेको नौ वर्ष भइसक्यो । यो नौ वर्षमा केकीले सफलता पनि पाइन्, असफलताको स्वाद पनि चाखिन् । कलाकार हुँदै निर्मात्री बनिसकेकी केकीले पछिल्लो समय अभिनयसँगै निर्माणमा पनि उत्तिकै समय दिएकी छिन् । उनी अभिनित फिल्म ‘छ माया छपक्कै’ मा रिलिजका क्रममा छ । यो फिल्मबाट केकी उत्तिकै आशावादी…