Live on
Your Voice, Your Power
काठमाडौं – तत्कालीन नेकपा एमालेका महासचिव तथा जननेता मदन भण्डारीको दुर्घटनापछि निधन भएको स्थल दासढुंगा घटनामा आधारित चलचित्र ‘दासढुंगा’ को दोस्रो सिक्वेल बन्ने भएको छ । दासढुंगाको निर्देशन मनोज पण्डितले गरेका थिए भने दोस्रो सिक्वेलमा कुमार भट्टराईको निर्देशन रहनेछ । अपिल विष्ट फिल्मसको ब्यानरमा बन्न लागेको यो फिल्ममा अनुप बराल, दयाहाङ राई र सौगात मल्ल…