Live on
Your Voice, Your Power
यतिबेला युरोपका विभिन्न स्थानमा छायांकन भइरहेको चलचित्र ‘लप्पन छप्पन २’ को राम्रै चर्चा छ । खासै सफल बन्न नसकेको चलचित्र ‘लप्पन छप्पन’ को सिक्वेलका रुपमा निर्माण हुन लागेको यो चलचित्रको चर्चा हुनुको कारण कलाकार नै हुन् । अभिनेता दयाहाङ राई, अर्पण थापा, सौगात मल्ल र अनुपविक्रम शाहीलाई एकै फ्रेममा कैद गरेर एक तस्वीर सार्वजनिक गरिएको…