सिनेमा Archives | Page 149 of 161 | Khabarhub Khabarhub

युएईको विमानमा ‘हरि’ देखाइने

काठमाडौं – युएईको एक विमानमा चढ्ने नेपाली तथा विदेशी यात्रुले ‍चलचित्र ‘हरि’ हेर्न पाउने भएका छन् । विश्वभर विभिन्न एअरलाइन्समा यात्रुलाई विदेशी सिनेमा देखाइने गर्छन् । नेपाली सिनेमा भने खासै देखाइने गरेको पाइँदैन । यद्यपि दुबई जाने यात्रुका लागि भने यो सिनेमा देखाइने भएको छ । नेपालफिल्क्सले युएईको एक एअरलाइन्ससँग नेपाली चलचित्र प्रदर्शनका लागि सम्झौता…