Live on
Your Voice, Your Power
काठमाडौं – साम्तेन भुटियाले निर्देशन गरेको पछिल्लो फिल्म ‘चच हुई’ ले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेन । यो फिल्ममा साम्तेनले आर्यन सिग्देल, भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ लगायतका कलाकारलाई शीर्ष भूमिकामा अभिनय गराएका थिए । साम्तेनले फिल्म रिलिजपूर्व पत्रकार भेटघाट कार्यक्रममा यो फिल्मको स्किृप्ट दमदार भएको प्रतिक्रिया दिएका थिए । तर, स्किृप्टमा…