Live on
Your Voice, Your Power
काठमाडौं – शुक्रवारबाट रिलिज भएको फिल्म ‘समर लभ’ ले आज (शनिवार) दर्शकको साथ पाएको निर्माण टिमले जनाएको छ । पहिलो दिनको तुलनामा आज काठमाडौं तथा मोफसलका विभिन्न हलमा फिल्मले राम्रो व्यापार गरेको निर्देशक मुस्कान ढकालले जानकारी दिए । विशुद्ध प्रेमकथामा आधारित यो फिल्म सुबिन भट्टराईको उपन्यास ‘समर लभ’ मा आधारित छ । समीक्षात्मक रुपमा मिश्रित…