Live on
Your Voice, Your Power
काठमाडौं – भदौ ६ गतेबाट प्रदर्शन हुने फिल्म 'जाइरा' को आइटम गीत सार्वजनिक गरिएको छ । शुक्रबार यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । 'यो मात चढेको साँझ' बोलको गीतमा मीना निरौलाको स्वर सुन्न सकिन्छ भने वरिष्ठ गीतकार किरण खरेलका शब्द छन् । यस्तै गीतमा शिव शंकरको संगीत रहेको छ । । यो गीत पुरानो…