Live on
Your Voice, Your Power
काठमाडौं – चलचित्र ‘परी’ को निर्माण घोषणा गरिएको छ । आज (सोमवार) काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मको औपचारिक घोषणा गरियो । फिल्ममा मुख्य कलाकारका रुपमा विपिन कार्की र सृष्टि खड्का रहनेछन् भने निर्देशन निशान काश्यम घिमिरेले गर्दैछन् । घिमिरेको यो पहिलो डेब्यु फिल्म निर्देशन भए पनि म्युजिक भिडियोमा भने उनको नाम परिचित छ । निर्माण…