Live on
Your Voice, Your Power
काठमाडौं – कलाकार विल्सनविक्रम राई ‘तक्मे बूढा’ ले फिल्म निर्देशनमा हात हाल्ने भएका छन् । उनको डेब्यू लेखन र निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने भएको हो । विल्सनले सोमबार फिल्म निर्माणको घोषणा गरेका हुन् । उनका अनुसार फिल्मको शीर्ष नायकमा धिरज मगर फाइनल भएका छन् । फिल्ममा अन्य कलाकार चयनको काम भने बाँकी रहेको उनले बताएका…