सिनेमा « Khabarhub

अनमोलको हातमा दुई फिल्म, ‘बटुलो जुन’ पछि ‘ए मेरो हजुर ५’ गर्ने

काठमाडौं – नायक अनमोल केसी विगतमा एक फिल्म प्रदर्शनमा आएपछि मात्रै अर्को साइन गर्ने गर्थे । उनी पाइपलाइनमा राखेर फिल्म गर्ने नायकमा पर्दैनन् । उनी आफैँ भन्दै आएका थिए, ‘म वर्षमा एउटा फिल्म गर्छु । एउटा फिल्म प्रदर्शनमा आएपछि मात्रै अर्को साइन गर्छु ।’ तर, अहिले अनमोलको पाइपलाइनमा छायाङ्कन गर्न बाँकी दुई फिल्म रहेका छन्…