Live on
Your Voice, Your Power
काठमाडौँ- निर्देशक करण जोहरलाई लभ स्टोरी फिल्मले स्थापित गर्यो । कुछ कुछ होता है, कभी खुसी कभी गम लगायतका फिल्म उनको परिचय हो । उनले फ्यामिली ड्रामा र लभ स्टोरीलाई न्यायपूर्वक पर्दामा उतार्दै आएका छन् । यद्यपि उनले गत वर्ष ‘घोष्ट स्टोरी’ को निर्देशन गरे । उनले पहिलो पटक हरर कथामा काम गरेका थिए ।…