सिनेमा « Khabarhub

‘प्रविधि पूजा’ गरेर ‘बलिदान’ छायाङ्कन तयारीमा निर्देशक सेन

काठमाडौं- फिल्म ‘बलिदान‘को छायाङ्कन सुरु गर्न ‘प्रविधि पूजा‘ गरिएको छ । निर्माण पक्षले शुक्रबार मोरङको सुन्दरहरैंचास्थित पाथीभरा माता मन्दिरमा फिल्म निर्माणमा प्रयोग हुने उपकरणको पूजा गरेको हो । निर्देशक सन्तोष सेनका अनुसार शनिबार इटहरीमा चलचित्रको पहिलो शट लिँदै छायाङ्कन सुरु हुनेछ । नायिका ऋचा शर्मा र केही बाल कलाकारको दृश्यबाट छायांकन सुरु हुने उनको भनाइ…