सिनेमा Archives | Page 41 of 127 | Khabarhub Khabarhub

रामजीको ‘हनिमुन’मा श्रीमानश्रीमतिको झगडा

काठमाडौं–पत्रकार रामजी ज्ञवालीले आफ्नो जन्मदिनको अवसर पारेर सर्ट फिल्म ‘हनिमुन’ दर्शकमाझ ल्याएका छन् । उनकै लेखन तथा निर्देशन रहेको फिल्ममा विशाल कटवाल र प्रतिभा केसीको अभिनय छ । फिल्ममा बिहेपछि श्रीमान र श्रीमती हनिमुन मनाइरहँदा एउटा सानो असमझदारीका कारण भएको झगडालाई देखाइएको छ । ‘केटा अथवा केटीले बिहेका लागि राजी हुँदै गर्दा आफ्नो पार्टनरको विगतलाई…