सिनेमा Archives | Page 64 of 165 | Khabarhub Khabarhub

‘प्रकाश’ का निर्देशक भन्छन् : ‘टिजरको आकर्षणले ओभरसिज राइट्स बिक्यो’

काठमाडौँ- आगामी भदौमा प्रदर्शनको तयारीमा रहेको ‘प्रकाश’ फिल्मको माग विदेशमा बढी रहेको देखिएको छ । दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ को विदेशमा प्रसारण अधिकार महङ्गो मूल्यमा बिक्री भएको हो । एक युवाले शिक्षक बन्न गर्नुपर्ने संघर्षको कथा प्रस्तुत गरिएको उक्त फिल्म नेपालमा आउँदो भदौ १० गते प्रदर्शन तय गरिएको छ । यद्यपि यो फिल्म अष्ट्रेलिया,…