सिनेमा « Khabarhub

‘जुग जुग जियो’ अदालतले हेर्ने

काठमाडौँ- आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने भनिएको फिल्म 'जुग जुग जियो' लाई सार्वजनिक प्रदर्शन अगावै अदालतमा देखाउनु पर्ने भएको छ । ‘जुग जुग जियो’ फिल्मको निर्माण कम्पनी धर्मा प्रोडक्सनलाई राँचीका बिशाल ए सिंहले आफ्नो स्क्रिप्ट चोरी गरेको भन्दै राँची अदालतमा मुद्दा दायर गरेपछि अदालतमा देखाउन लगिएको हो । सिंहले ट्विटरमा धर्मालाई पठाएको मेलको स्क्रिनसट पनि राखेका…