Live on
Your Voice, Your Power
काठमाडौँ- मंगलबार साँझ काठमाडौँमा फिल्म ’चिसो एष्ट्रे’ को प्रिमियर शो भएको छ । फिल्मकर्मी तथा सञ्चारकर्मीले हेरेको फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ । फिल्म हेरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सेलिब्रेटीहरुले फिल्मको कथावाचन र दृश्यभाषामा फरक पन देखिएको प्रतिक्रिया दिएका छन् । फिल्म हेरेपछि अभिनेता सन्तोष पन्तले आफूलाई नेपाली हैन हलिउड फिल्म हेरिरहेको भान भएको प्रतिक्रिया दिएका…