सिनेमा Archives | Page 88 of 156 | Khabarhub Khabarhub

नेपाललाई आपतकालिन सहयोग गर्न अभिनेत्री लुम्लेको आग्रह

काठमाडौं–बेलायतमा रहेका गोर्खा समुदायको हरेक अभियानमा सक्रियताका साथ सहभागिता जनाइरहने हलिउड अभिनेत्री जोआना लुम्लेले कोभिडको महामारीमा परेको नेपाललाई तत्काल आपतकालिन सहयोग गर्न आग्रह गरेकी छन् । नेपाल र बेलायतको दुई सय वर्षदेखिको सम्बन्ध र बेलायतका लागि गोर्खाली सेनाले युद्धमा लडेको स्मरण गर्दै उनले आफू अनुकुल समय आउदा सहयोग गर्ने र संकटको बेला चुप लाग्नेलाई तिखो…