Live on
Your Voice, Your Power
काठमाडौं–दरबारमार्गमा रहेको आवरण स्किन एण्ड हेयर क्लिनिकले नयाँ वर्ष २०७८ सालको अवसर पारेर विभिन्न सौन्दर्य प्रतियोगिताका विजेता सुन्दरीलाई फिचर्ड गरिएको क्यालेण्डर सार्वजनिक गरेको छ । दरबारमार्गस्थित क्लिनिकमै आयोजित एक कार्यक्रममा मंगलबार साँझ ‘मिस नेपाल वर्ल्ड–२०२१’ सुप्रिया श्रेष्ठ, आवरण स्किन एण्ड हेयर क्लिनिकका सञ्चालक डा.रुपक घिमिरे, कलाकर्मी डटकमका प्रधान सम्पादक कृष्ण भट्टराई, सञ्चारकर्मी अरुणा भट्टराई तथा…