अवार्ड « Khabarhub

इलामका टिकालाई ‘हल अफ फेम’ उपाधि

काठमाडौं– एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित अन्तर्राष्ट्रिय अनलाइन गायन प्रतियोगिता ‘हल अफ फेम सिजन २’ को उपाधि इलामका टिका मगरले जितेका छन् । गत शनिबार भएको ग्रान्ड फाइनलमा आफूसँगका दुई प्रतिस्पर्धीलाई पन्छाउँदै टिका विजेता बनेका हुन् । टिकासँगै ललितपुरका पूर्ण विक र बुटवलका विजय सुनार फाइनलमा प्रतिस्पर्धी थिए । स्वरसम्राट नारायण गोपालको ‘तिमीलाई म के भनूँ’ गीतको…