अवार्ड Archives | Page 15 of 18 | Khabarhub Khabarhub

जापान अवार्ड प्रकरणले सिकाएको एउटा पाठ !

काठमाडौं – नोभेम्बर २४ अर्थात् गत आइतबार जापानको टोकियोमा ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ को आयोजना गरियो । यो अवार्ड कार्यक्रम आयोजना हुनुपूर्व नै विवादमा फसेको थियो । आयोजकले अवार्डका नाममा मानव तस्कर गरेको गम्भीर आरोप लागेपछि सूर्य कर्पोरेशन विवादमा फसेको थियो । त्यसो त विदेशमा हुने नेपाली अवार्डका कार्यक्रम विवादबाट मुक्त छैनन् । आयोजकले नेपाली…