अवार्ड Archives | Page 16 of 18 | Khabarhub Khabarhub

‘नेसनल अवार्ड’को हालत त यस्तो छ, निजीको किन नहोस्: प्रदीप भट्टराई

काठमाडौं – ३ वर्षदेखि हुन नसकेको राष्ट्रिय अवार्डलाई झार टार्ने गरी असार २७ मा चलचित्र विकास बोर्डले अवार्ड वितरण समारोहको आयोजना गर्‍यो । नेपालमा निजी अवार्ड वितरणमा पैसाको चलखेल हुने गरेको बहस चलिरहेका बेला चलचित्र विकास बोर्डले वितरण गरेको राष्ट्रिय अवार्डको पनि चर्को विरोध भयो । फिल्मकर्मीले राष्ट्रिय अवार्ड पनि कलाकार र फिल्मको मूल्याङ्कनका आधारमा…