Live on
Your Voice, Your Power
काठमाडौं – ‘मिसेस मंगोल नेपाल २०१९’ उपाधि विमला पाइजाले जितेकी छिन् । १३ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले ‘मिसेस मंगोल नेपाल २०१९’ को ताज हात पारेकी हुन् । मंगलवार राजधानीको राष्ट्रिय नाचघरमा भएको फाइनलमा ‘मिसेस मंगोल नेपाल २०१९’ को उपाधि बिमला पाइजाले चुम्दा फस्ट रनरअपको उपाधि शान्ति तामाङले आफ्नो पोल्टामा पारिन् । यस्तै ‘मिसेस आर्यन नेपाल…