अवार्ड Archives | Page 18 of 18 | Khabarhub Khabarhub

डी सिने अवार्ड–२०७६ को मनोनयन सार्वजनिक, उत्कृष्टमा परे यी ५ फिल्म (सूचीसहित)

काठमाडौं – वैशाख २१ गते हुने यस वर्षको एघारौं संस्करणको डी सिने अवार्ड –०७६ को मनोनयन सूची सार्वजनिक भएको छ । इएनआई छायाँछवि डि सिने अवार्ड –०७६ को उत्कृष्ट मनोनयनको सूची बुधवार सार्वजनिक गरिएको हो । यसपटक आयोजकले उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्री विधामा सात जनालाई मनोनयन गरेको छ । अवार्डका लागि यस वर्ष रिलिज…