अवार्ड Archives | Page 17 of 18 | Khabarhub Khabarhub

नेपाली चेली सन्तोषीले जितिन् अमेरिकी विश्व प्रसिद्ध ‘हार्वर्ड हिरो अवार्ड’

काठमाडौं– मौका र अवसर प्राप्त हुँदा नेपाली कोही भन्दा कम छैनन् भन्ने गतिलो उदाहरण बनेकी छिन् नेपाली चेली– सन्तोषी बस्नेत । उनले आफूलाई अब्बल साबित गर्दै अमेरिकाको विश्व प्रसिद्ध हार्वर्ड विश्वविद्यालयले प्रदान गर्ने 'हार्वर्ड हिरो-२०१९' को उपाधि हात पारेकी छन् । विश्वविद्यालयले हरेक वर्ष प्रदान गर्ने हार्वर्ड हिरो प्राप्त गर्ने सन्तोषी पहिलो नेपाली चेली हुन्…