अवार्ड Archives | Page 2 of 19 | Khabarhub Khabarhub

‘मिसेस युनिभर्स लोयल २०२२’ को उपाधि सन्नीलाई 

काठमाडौं– बेलायतमा बस्दै आएकी ‘मिसेस नेपाल युनिभर्स’ सन्नी शाहीले बुल्गेरियामा सम्पन्न ‘मिसेस युनिभर्स २०२२’ मा  ‘मिसेस युनिभर्स लोयल २०२२’को उपाधि जितेकी छन् । विवाहित महिलाहरूको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी उनले यो उपाधि जितेकी हुन् । ४० औं संस्करणको ‘मिसेस युनिभर्स २०२२’ मा १ सय २० देशका महिलाहरू प्रतिस्पर्धी थिए । बेलायतबाटै उनले ‘मिसेस…