अवार्ड « Khabarhub

मिस्टर नेपाल बने हिमाञ्चल राज

काठमाडौं – ललितपुरका हिमाञ्चल राज केसीले ‘मिस्टर नेपाल वर्ल्ड २०२५’को उपाधि हात पारेका छन् । काठमाडौंमा शनिबार साँझ भएको फिनालेमा उनी प्रतियोगिताको विजेता घोषित भएका हुन् । त्यस्तै, अर्का प्रतियोगी झापाका गिरिश रत्न शाक्य ‘मिस्टर ग्लोबल नेपाल’ घोषित भए । मोरङका प्रकाश चौहान भने ‘म्यान अफ द वर्ल्ड नेपाल’ घोषित भए । उनीहरुले पाँच लाख…