अवार्ड « Khabarhub

डी–सिने अवार्ड चैत्र २६ मा, घोषणा भयो सम्मान तथा पुरस्कार

काठमाडौँ– अन्तिम समयमा आएर चैत्र १२ मा हुने भनिएको डी–सिने अवार्ड सरेको छ । छायाँछवि क्रिएशनको आयोजनामा हुने डी–सिने अवार्ड अब चैत्र २६ मा हुने भएको छ । आयोजक संस्था छायाँछवि क्रिएसनका अध्यक्ष शान्तिप्रियले अवार्ड प्राविधिक कारणले सार्न लगिएको जनाए । आयोजक संस्थाले विज्ञप्ति जारी गर्दै अवार्ड सरेको जानकारीसँगै हरेक वर्ष प्रदान गर्दै आएको सम्मान…