Live on
Your Voice, Your Power
काठमाडौँ : पछिल्लो समय मोडलिङ दूनियाँमा उदाएकी मोडल हुन्, स्मृति श्रेष्ठ । ललितपुर इमाडोलकी उनी अहिले स्नातक अध्ययन गरिरहेकी छन् । दर्जन बढी म्युजिक भिडियोमा काम गरेकी स्मृति आफ्नो सपना फिल्म खेल्ने रहेको बताउँछिन् । तर उनको प्राथमिकतामा सामान्य र चल्तीका फिल्म छैनन् । नयाँ, फरक र नितान्त स्टोरी बेसका फिल्म खेल्न आफू राम्रो ब्यानरको…