मोडल Archives | Page 4 of 14 | Khabarhub Khabarhub

इन्स्टाग्राममा सुष्माको ग्ल्यामर अवतार

काठमाडौं–नेपाली अभिनेत्री सुष्मा अधिकारी यतिबेला भोजपुरी फिल्म उद्योगमा संघर्षरत छिन् । सामाजिक सञ्जालमा सक्रिय सुष्माले आफ्ना ग्ल्यामर तस्वीरहरु पोष्ट गरिरहन्छिन् । हालैमात्र उनले कालो पहिरनमा निकै बोल्ड फोटो इन्स्टाग्राममा शेय गरेकी थिइन् । जुन तस्वीरलाई भारतीय मिडियाले विशेष स्थान दिएका छन् । उनको यो तस्वीर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सुष्मा आफ्नो फेसन सेन्सका…