मोडल « Khabarhub

फ्यानको धड्कन बढाउने सुरविना कार्कीको ‘बोल्ड’ रुप (फोटो फिचर)

नायिका सुरविना कार्की । तस्वीर: इन्स्टाग्राम नायिका सुरविना कार्की आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा सक्रिय छिन् । नेपाली दर्शकले उनलाई अब फिल्म ‘लप्पन छप्पन २’ मा देख्न पाउनेछन् । फिल्ममा सुरविनाको शीर्ष भूमिका रहनेछ । फिल्मका अलावा सुरविना सामाजिक सञ्जालमा अपलोड गर्ने बोल्ड तस्वीरका कारण पनि चर्चामा रहन्छिन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा…