मोडल « Khabarhub

भिजे हुँदै अभिनय यात्रा थालेकी शालीन सुरक्षा (फोटो फिचर)

नायिका सुरक्षा पन्त पछिल्लो समय चर्चामा रहेकी नायिकामध्ये एक हुन् । पछिल्लो समय यी अभिनेत्रीको शीर्ष भूमिका रहेको फिल्म ‘घर’ प्रदर्शन भयो । यो फिल्ममा उनले गरेको अभिनयको ठीकै चर्चा भयो । खासै नबोल्ने, विवादमा आउन नचाहने सुरक्षाले कहिलेकाहीँ कविता पनि कोर्ने गर्छिन् । उनले फिल्म ‘अझै पनि’ बाट नेपाली फिल्म क्षेत्रमा पाइला चालेकी थिइन्…