संगीत Archives | Page 13 of 78 | Khabarhub Khabarhub

पुष्प र श्रद्धा भन्छन्,’हामीले क्यारेक्टर बच्ने कोसिस गरेका छौँ’ 

काठमाडौँ- फिल्म 'कृष्ण लीला' मा समावेश ए मेरो हजुर बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा फिल्मका लिड क्यारेक्टर पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर्ड छन् । फिल्ममा यी दुईले कृष्ण र लीलाको भूमिका निर्वाह गरेका छन् । यी दुईको प्रेममा आउने उतारचढाव नै फिल्मको केन्द्रीय द्वन्द्व हो । सार्वजनिक गीतमा रवि ओड र…