Live on
Your Voice, Your Power
काठमाडौं– गायक घमेश दुलाल र गायिका कल्पना दुलालको स्वरमा रहेको नयाँ गीत ‘चौतारीमा बसौंला माया गासौंला’ को भिडियो सार्वजनिक भएको छ । गीतमा साजन पराजुलीको शब्द तथा प्रभावन जेको संगीत रहेको छ । काठे भाकामा निर्माण गरिएको गीत एक्सन स्टुडियो नेपालमा रेकर्ड गरिएको हो । शंकर बिसीको निर्देशन रहेको भिडियोमा शंकर र रिना थापा फिचर्ड…