संगीत Archives | Page 41 of 84 | Khabarhub Khabarhub

‘माया गर्ने मान्छे’मा सुरक्षा र रोचक

काठमाडौं– गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत ‘माया गर्ने मान्छे’को भिडियो सार्वजनिक भएको छ । गीतमा अनिल शाहीको संगीत तथा गौतम डंगोल(सन्देश)को शब्द रचना रहेको छ । ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन प्रमोद परियारको रहेको छ । दीपेश सापकोटाको निर्देशन रहेको भिडियोमा विशाल (माइलो) को छायांकन तथा उज्जवल…