Live on
Your Voice, Your Power
काठमाडौं–विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई मुटु’ सार्वजनिक भएको छ । गीतमा सागर अधिकारी ‘शरद’को स्वर र संगीत, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ छ । माइकल चन्द निर्देशित भिडियोमा अभिनेत्री अनु शाह र डा. उपाध्याय फिचर्ड छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।…