संगीत Archives | Page 45 of 84 | Khabarhub Khabarhub

‘चञ्चले मन’मा पुजन र पुष्कर

काठमाडौं– गायक तथा संगीतकार बालकृष्ण न्यौपाने र गायिका गीता शर्माको स्वरमा रहेको गीत ‘चञ्चले मन’ को भिडियो सार्वजनिक भएको छ । गीतमा बालकृष्णकै शब्द तथा संगीत र विष्णु अधिकारीको एरेञ्ज छ । सिर्जन बराल निर्देशित भिडियोमा पुजन घिमिरे र पुष्कर दाहाल फिचर्ड छन् । भिडियो काठमाडौं उपत्यका आसपास छायांकन गरिएको हो । भिडियोमा दीपक घिमिरेको…