Live on
Your Voice, Your Power
काठमाडौं–गायक छवि न्यौपानेको स्वर रहेको ‘कुल्ची हिँड्छन् फूललाई’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीत अमेरिकाको सिनसिनाटी ओहायो राज्य निवासी गायक न्यौपानेको ‘कदर’ एलबममा समावेश छ । गीतमा खेम रिजालको शब्द, संगीतकार तथा गायक कर्मा ग्यान्चेन बम्जनको संगीत रहेको छ । अभिनेता सुवास थापाको निर्देशन रहेको भिडियोमा सुवास थापा, बिनिता खड्का थापा, सिइला…