Live on
Your Voice, Your Power
काठमाडौं–गायक सुरज शाही ठकुरीको संगीत तथा स्वर रहेको गीत ‘के लेखुँ शब्दमा’को भिडियो सार्वजनिक भएको छ । गीतमा जंगबहादुर शाही र अमृत घोले लामाको शब्द छ । आफ्नो प्रेमिकालाई माया भावले वर्णन गर्ने गीतको भिडियामा निराजन प्रधान र नयाँ अनुहार आज्ञा कारन्जित फिचर्ड छन् । पछिल्लो समय अभिनेता अनमोल केसीसंग फिल्म ’पारस’ मा अभिनय गर्ने…