Live on
Your Voice, Your Power
काठमाडौं – असोज १७ गते अर्थात घटस्थापनाबाट प्रदर्शनमा आउने फिल्म ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत ‘छड्के सलाम’ सार्वजनिक भएको छ । ठमेलस्थित एक फिल्म हलमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा गीत सार्वजनिक गरिएको हो । विवाहको सेटअपमा तयार पारिएको गीतमा मुख्य कलाकार निश्चल बस्नेत, स्वस्तिमा खड्का, सिमरन खड्का, विजय बराल र बसुन्धरा भुषाल…