Live on
Your Voice, Your Power
काठमाडौँ – युवा गायक राजेश राईले नयाँ गीत 'कालो कालो बादलु'ले बजारमा लिएर आएका छन् । राजेशलाई अहिलेकी व्यस्त गायिका मेलिना राईले गायनमा साथ दिएकी छन् । लोक पप शैलीको यो गीतलाई राम अविरल विष्टले लेखेका हुन् भने राजन तिमल्सिनाले संगीत सिर्जना गरेका हुन् । निर्मला लामाद्धारा निर्देशित यो गीतमा एलिशा राई र भिमफेदी गाइजको…