संगीत Archives | Page 70 of 84 | Khabarhub Khabarhub

प्रतापको नयाँ गीतमा अन्जली र राजको रोमान्स (भिडियो सहित)

गायक प्रताप दासको सुमधुर आवाजमा रहेको बिल्कुलै नयाँ गीत हिमाल हौ तिमीको म्युजिक भिडियो सार्वजनीक भएको छ । मदन दुलालको शब्द रचना अनि प्रकाश नेपालीको संगीत रहेको यस गीतमा मानसी किरणको संगीत संयोजन रहेको छ । आकर्षण लोकेशनमा तयार गरिएको यस गीतको म्युजिक भिडियोमा निकै नै चर्चित मोडल अन्जली अधिकारीको साथमा कलाकार तथा मोडल राज…